भोजपुर
| १) जिल्लाको नाम: | भोजपुर |
|---|---|
| २) सदरमुकाम : | भोजपुर |
| ३) क्षेत्रफल: | १८५४ कि.मी. |
| ४) सिमाना: | पूर्व – धनकुटा, संखुवासभा पश्चिम- खोटाङ उत्तर- संखुवासभा र सोलुखुम्बु दक्षिण – उदयपूर |
| ५) हावापानी : | उष्ण, समशितोष्ण, ठण्डा |
| ६) भौगोलिक अवस्था: | अक्षांक्ष-२६० ५५’ उत्तरदेखि २६० ५२’ उत्तरसम्म देशान्तर ८७० १९’ पर्ूवदेखि ८७० ५९’ |
| ७) भाषा : | नेपाली, थारु, मैथिली, र्राई, नेवारी, मगर, अवधी, तामाङ, सतार, भोजपुरी, आदि । |
| ८) तापक्रम: | अधिकतम ३१०अ न्यूनतम ७०अ |
| मुख्य पर्यटकीय ठाउँहरु : भोजपुर, दिङला, हतुवागढी, ट्याम्के डाँडा, सल्पा, पोखरी, आदि | |
| गरिमामय किराँत सँस्कृतिको थलो भोजपुरमा साँस्कृतिक ग्रामीण पर्यटनको मुख्य केन्द्रको रुपमा विकास गर्न सम्भव छ । सहज तथा सहासिक पदयात्रा ऐतिहासिक स्थलको भ्रमण र हिमश्रृंखलाहरुको मनोरम दृश्यावलोकन, हस्तकलाको निरिक्षण र खरीद आदि यस जिल्लाका क्षमतायुक्त पर्यटन क्रियाकलाप हुन् । नेपालीको विरताको प्रतिक खुकुरी -भोजपुरे खुकुरी) को लागि प्रख्यात छ भोजपूर । | |

