धनकुटा

१) जिल्लाको नाम: धनकुटा
२) सदरमुकाम : धनकुटा
३) क्षेत्रफल: ८९१ व.कि.मी.
४) सिमाना: पूर्व - तेह्रथुम, पाँचथर पश्चिम- भोजपुर, उदयपुर उत्तर- संखुवा सभा दक्षिण - मोरङ्ग, सुनसरी
५) हावापानी : उपोष्ण प्रदेशिय र ठण्डा हावापानी
६) भौगोलिक अवस्था: अक्षांक्ष-२६० ५०' उत्तरदेखि २७० ०९' देशान्तर ८७० १०' पर्ूवदेखि ८७० २४' पर्ूव
७) भाषा : नेपाली, र्राई, लिम्बु मगर, तामाङ्ग, नेवारी, गुरुङ्ग शर्ेपा आदि ।
८) तापक्रम: नेपाली, र्राई, लिम्बु मगर, तामाङ्ग, नेवारी, गुरुङ्ग शर्ेपा आदि ।
मुख्य पर्यटकीय ठाउँहरु : धनकुटा बजार, छिन्ताङ, डाडाँबजार, मुगा आदि ।
पर्ूर्वी नेपालको कोशी अंचलमा पर्ने मनोरम सुन्दर पहाडी जिल्ला हो धनकुटा । सहज पदयात्रा, राफ्टीङ, मनोरञ्जन भ्रमण, प्रकृतिले सिंगारिएको रमणीय हरियाली डाडाँकाडा, नदीनाला भरिएको धनकुटाको पर्यटकीय महत्वका स्थानहरुको संक्षिप्त परिचय निम्नानुसार छ ।