Jhapa

जिल्लाको छोटकरी विवरण :
| १) जिल्लाको नाम: | झापा |
|---|---|
| २) सदरमुकाम : | चन्द्रगढी |
| ३) क्षेत्रफल: | १६०६ व.कि.मी. |
| ४) सिमाना: | पूर्व– भारतको पश्चिम बंगाल
पश्चिम– मोरङ उत्तर– इलाम दक्षिण – भारतको विहार |
| ५) काठमाण्डौँको दुरी: | ६०० कि.मी. |
| ६) भौगोलिक अवस्था: | अक्षांक्ष–२६० २४’ उत्तरदेखि २६० ४७’ देशान्तर ८७० ४०’ पूर्वदेखि ८८० ०७’ |
| ७) हावापानी: | उष्ण एवं समशितोष्ण प्रदेशिय |
| ८) तापक्रम: | अधिकतम ३८० न्युनतम ४० |
| आकर्षक पर्यटन केन्द्रहरु – सातासीधाम, दोम’खा, पातालगंगा, कृष्णथुम्की, केचाना कवल, अजर्’नधारा आदि । | |
| प्रमुख शहर : चन्द्रगढी, भद्रपुर, दमक, विर्तामोड, शनिश्चरे, मेचीनगर । | |
| मेची अंचलको दक्षिणी भागमा पर्ने तराईको जिल्ला झापा धान र चिया खेतीको लागि प्रसिद्ध छ । म”ल रुपमा राजवंशी र सतार जस्ता आदिवासीहरुको बसोबास रहेको यो जिल्ला यिनिहरुको अध्ययन गर्ने थलोको रुपमा रहेको छ । तसर्थ यहाँ ऋगतिगचभ त्यगचष्कm र ख्ष्ििबनभ त्यगचष्कm को पनि सम्भावना रहेको छ । भारतसँग सिमा जोडिएको कारणले यस क्षेत्रमा प्राकृतिक, सांस्कृतिक र धार्मिक पर्यटकीय क्षेत्रको स’धार एवं प्रचार प्रसार गरी बढी भन्दा बढी भारतीय पर्यटक भित्राउने सम्भावना रहेको छ । | |
अक्षांक्ष–२६<sup>०</sup> २४’ उत्तरदेखि २६<sup>०</sup> ४७’
देशान्तर ८७<sup>०</sup> ४०’ प”र्वदेखि ८८<sup>०</sup> ०७’
देशान्तर ८७<sup>०</sup> ४०’ प”र्वदेखि ८८<sup>०</sup> ०७’

