पाँचथर
| १) जिल्लाको नाम: | पाँचथर |
|---|---|
| २) सदरमुकाम : | फिदिम |
| ३) क्षेत्रफल: | १२४१ व.कि.मी. |
| ४) सिमाना: | पूर्व – भारतको सिक्किम र पश्चिम बंगाल
पश्चिम- धनकुटा र तेह्रथुम उत्तर-ताप्लेजुङ दक्षिण – इलाम |
| ५) हावापानी : | अर्धउष्ण र समशितोष्ण |
| ६) भौगोलिक अवस्था: | अक्षांक्ष-२६० ४२’ उत्तरदेखि २७० ०७’
देशान्तर ८७० ४२’ पर्ूवदेखि ८८० ०८’ पर्ूव सम्म |
| ७) भाषा : | नेपाली, लिम्बु, र्राई, तामाङ, मगर, भोटे, शर्ेपा, आदि । |
| ८) तापक्रम: | अधिकतम २८०अ न्यूनतम १०अ |
| मुख्य पर्यटकीय ठाउँहरु : तिम्बुपोखरी, जोरपोखरी, याशोकबजार, रबीबजार, आगेजुङ गुम्बा, सुके पोखरी ओयाम आदि । | |
| लिम्बु जातिको गरिमामय संस्कृतिले भरिपर्ूण्ा पाँचथर जिल्ल्ाा संस्कृतिक र ग्रामीण पर्यटन खष्ििबनभ त्यगचष्sm को सम्भावना रहेको जिल्ला हो । प्राकृतिक र धार्मिक दृष्टिकोणले महत्वपर्ूण्ा पाँचथर जिल्ला धरातलीय अवस्थितिको कारणले जैविक विविधता, जीवजन्तु, जडीबुटि लगायत ताल, तलैया, पोखरी, कुण्ड, झरना, मठमन्दिर र गुब्बा आदिले भरिपर्ूण्ा छ । | |

