सदरमुकाम म्याङलुङ देखि ९ कोष उत्तर मा सम्दु र इसिबु गा.वि.स मा पर्दछ । ३६५ मी. उचाईमा रहेको यो झरना नेपालकै गहिरो झरना हो । सप्तरंगी इन्द्रेणी झै देखिने यो झरनाको पानी सिमलको भुवा उडेझैँ गरि माथि बाट बेगले तल झरेको देखिन्छ । वाटोमा सामान्य पाटी पौवा र खाने बस्ने एवं टेलीफोनको सुविधा रहेको छ ।

What about Fungfunge Falls situated in Taplejung district? I think, Fungfunge Falls is quite high and of greater volume than that of Hyatung Falls. It requires an official investigation and exploration. The relevant auhorities should have initiatives.