संखुवासभा
| १) जिल्लाको नाम: | संखुवासभा |
|---|---|
| २) सदरमुकाम : | खादँबारी |
| ३) क्षेत्रफल: | ३४८० कि.मी. |
| ४) सिमाना: | पूर्व – ताप्लेजुङ र तेह्रथुम पश्चिम- सोलुखुम्बु उत्तर- चिनको स्वशशित तिब्बत दक्षिण – भोजपुर, तेह्रथुम |
| ५) हावापानी : | उष्ण, समशितोष्ण, ठण्डा |
| ६) भौगोलिक अवस्था: | अक्षांक्ष-२७० १८’ उत्तरदेखि २७० ५४’ सम्म देशान्तर ८७० ५’ पर्ूवदेखि ८७० ३५’ पर्ूव सम्म |
| ७) भाषा : | नेपाली, र्राई, तामाङ, भोटे, लिम्बु, नेवारी, मगर आदि |
| ८) तापक्रम: | अधिकतम ३१०अ न्यूनतम ४०अ देखि ००अ सम्म |
| मुख्य पर्यटकीय ठाउँहरु :शिवधारा, मकालुबरुण राष्ट्रि निकुञ्ज, मकालु हिमाल, अरुण नदी र त्यसमा राफ्टीङ, मनकामना देवी, सभापोखरी, पाँचपोखरी आदि । | |
| नेपालको हिमाली जिल्ला मध्येको एक संखुवासभा मा विविध प्रकारका पर्यटन क्रियाकलापहरु उपलब्ध छन् । मकालु आधार शिविरको पदयात्रा, मकालु राष्ट्रिय निकुञ्जको जैविक विविधताको अवलोकन चराचुरुङ्गीहरु र पुतलीहरुको अवलोकन, धार्मिक तथा सहासिक पदयात्रा लगायत महत्वपर्ूण्ा पर्यटन क्रियाकलापका रुपमा विकास गर्न सकिन्छ । |
|

