Sunsari

जिल्लाको छोटकरी विवरण :
| १) जिल्लाको नाम: | सुनसरी |
|---|---|
| २) सदरमुकाम : | इनरुवा |
| ३) क्षेत्रफल: | १२५७ कि.मी. |
| ४) सिमाना: | पुर्व– मोरङ
पश्चिम– सप्तरी, उदयपुर उत्तर– धनकुटा दक्षिण – भारतको विहार |
| ५) हावापानी : | उष्ण, अर्धउष्ण र समशितोष्ण |
| ६) भौगोलिक अवस्था: | अक्षांक्ष–२६० ५२’ उत्तरदेखि २७० ५२’ उत्तरसम्म देशान्तर ८७० १९’ पुर्वदेखि ८७० ५९’ |
| ७) भाषा : | नेपाली, थारु, मैथिली, राई, नेवारी, मगर, अवधी, तामाङ, सतार, भोजपुरी आदि । |
| ८) तापक्रम: | अधिकतम ३८० न्युनतम ७० |
| मुख्य पर्यटकीय ठाउँहरु : बराह क्षेत्र, भेडेटार, धरान बजार, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, विजयपुर, कोशी टप्प’ रामधुनी । | |
| प्रमुख शहरहरु : विराटनगर, उर्लावारी, रंगेली, हरैचा, मधुमल्ला आदि । | |
| पुर्वका तराइका जिल्लाहरु मध्ये सुनसरी एउटा यस्तो जिल्ला हो जहाँ उपलब्ध पर्यटन क्रियाकलापहरु र पर्यटन उत्पादनलाई संयोजन गर्न सकेको खण्डमा पर्यटकको लागि प”र्ण प्योकेज तयार गर्न सम्भव छ । बराह क्षेत्र, रामधुनी, धरान बजार (दन्तकाली बुढासुब्बा, विजयपुर, पिण्डेश्वर) विष्णुपादुका, कोशीटप्पु, सप्तकोशी आदि जस्ता पर्यटकीय स्थलहरुले सुनसरीलाई आफैमा एउटा पर्यटकीय गन्त्व्य बनाउन सम्भाव बनाएको छ । | |

