ताप्लेजुङ्ग
| १) जिल्लाको नाम: | ताप्लेजुङ्ग |
|---|---|
| २) सदरमुकाम : | फुङलिङ बजार |
| ३) क्षेत्रफल: | ३६४६ व.कि.मी. |
| ४) सिमाना: | पूर्व – भारतको सिक्किम र बंगाल
पश्चिम- तेह्रथुम र संखुवासभा उत्तर- चिनको तिब्बत दक्षिण – पाँचथर र तेह्रथुम |
| ५) हावापानी : | समशितोष्ण र ठण्डा |
| ६) भौगोलिक अवस्था: | अक्षांक्ष-२७० १९’ उत्तरदेखि २७० ५५’
देशान्तर ८७० ५५’ पर्ूवदेखि ८८० १२’ पर्ूव सम्म |
| ७) भाषा : | नेपाली, र्राई, लिम्बु, शर्ेपा, गुरुङ, तामाङ, नेवारी, मगर |
| ८) तापक्रम: | अधिकतम २१०अ न्यूनतम ००अ देखि ११०अ सम्म |
| मुख्य पर्यटकीय ठाउँहरु : पाथिभरा, विभिन्न गुम्बाहरु, ओलाङचुगोला, सिन्जे ताल, तमोर नदीको र्याफ्टीङ, कंचनजंघा पद मार्ग आदि । | |
| कंचनजंघा, जन्नु जस्ता आकर्ष हिम शिखरले सिंगारिएको ताप्लेजुङ्ग जिल्ला साहसिक पद यात्राका लागि महत्वपर्ूण्ा गन्त्ाव्यको रुपमा रहेको छ । प्राकृतिक विविधताले भरिपर्ूण्ा यो जिल्ला जैविक विविधताको लागि महत्वपर्ूण्ा रहेको छ भने उत्तरी क्षेत्र शर्ेपा संस्कृतिको महत्वपर्ूण्ा गन्तव्य पनि हो । सुकेटार विमानस्थल लाई सविधा सम्पन्न बनाई हवाई सेवालाई प्रभावकारी बनाउने हो भने यसले बाह्य पर्यटकलाई मात्र हैन आन्तरीक पर्यटन विकासमा समेत ठूलो योगदान पुग्ने देखिन्छ ।
ताप्लेजुङ जिल्लामा धार्मिक, ऐतिहासिक तथा आकर्ष पर्यटकिय स्थान प्रशस्त रहेका छन् । |
|

