तेह्रथुम
| १) जिल्लाको नाम: | तेह्रथुम |
|---|---|
| २) सदरमुकाम : | म्याङलुङ |
| ३) क्षेत्रफल: | ९१८ व.कि.मी.. |
| ४) सिमाना: | पूर्व – पाँचथर
पश्चिम- धनकुटा, संखुवासभा उत्तर- ताप्लेजुङ, संखुवासभा दक्षिण – धनकुटा |
| ५) हावापानी : | अर्धउष्ण, समशितोष्ण, र ठण्डा हावापानी |
| ६) भौगोलिक अवस्था: | अक्षांक्ष-२६० ५९’ उत्तरदेखि २७० १७’
देशान्तर ८७० २५’ पर्ूवदेखि ८७० ४२’ पर्ूव |
| ७) भाषा : | नेपाली, लिम्बु, तामाङ्ग, शर्ेपा, मगर, गुरुङ्ग, र्राई आदि । |
| ८) तापक्रम: | अधिकतम ३०० न्यूनतम ३.५०अ |
| मुख्य पर्यटकीय ठाउँहरु : बसन्तपुर, म्याङलुङ, संक्रान्ती बजार, चौहानडाँडा | |
| कोशी अंचल अर्न्तर्गत सम्पर्ूण्ा पहाडी क्षेत्रमा अवस्थित रहेको तेह्रथुम जिल्ला लिम्बु संस्कृतिको जीउँदो संग्रालय हो । प्राकृतिक स्रोतले भरिपर्ूण्ा तेह्रथुम जिल्ला साँस्कृतिक र ग्रामीण पर्यटनको सम्भावना विद्यामान रहेको छ । यस क्षेत्रमा भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि अत्यन्त महत्वपर्ूण्ा मानिने मूख्य स्थानहरु निम्नानुसार छन् । | |

